"अाज हुने काम अाजै गराै‌ँ । सेवाग्राहीकाे सहजतालार्इ मनमा राखाैँ ।"

गुणस्तरीय शिक्षालाइ देशको सर्वाङ्गिण पक्षको विकासको आधारशिला मानिन्छ । कार्यथलोमा रहेर पाठ्यक्रम कार्यान्वयन गर्ने कार्य शिक्षक समूहले गर्दछ । शिक्षकको पेशागत विकास वाट मात्र विद्यार्थीमा गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने मर्मलाई हृदयंगम गरि वि.स.२०५० मा शैक्षिक जनशक्ति विकास केन्द्रको  स्थापना भै उक्त केन्द्रका मातहत मुलुक भरी जम्मा नौ वटा  शैक्षिक तालिम केन्द्र स्थापना भएका हुन । हाल देशभरी रहेका २९ वटा शैक्षिक तालिम केन्द्रहरु मध्ये शैक्षिक तालिम केन्द्र दिपायल पनि एक हो । डोटी जिल्ला विश्वको भुगोलमा हेर्दा २८ं५६’ —२९ं२४’उत्तरी अक्षांश तथा ८०.३४’—८१ं१२’ पुर्विे देशान्तर मा अवस्थित  छ । शैक्षिक तालिम केन्द्र, दिपायल नेपालको सुदुर पश्चिमाञ्चल विकास क्षेत्र,हालको प्रदेश नं ७ डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं ७  मा अवस्थित छ । स्थापना कालमा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रको नौ वटा जिल्ल्ला (दार्चुला, बैतडी, डडेलधुरा,कञ्चनपुर,कैलाली, डोटी, बझाङ, अछाम र बाजुरा) लाइ सेवाक्षेत्र मानि कार्य गर्दै आएकोमा हाल आएर डोटी, अछाम, वाजुरा र बझाङ जिल्ला  यस्को सघन 

बाँकी हेर्नुहोस् ...


भिमप्रसाद पनेरू

नाम : भिमप्रसाद पनेरू

पद   : प्रशिक्षक

फाेन : +९७७-९४-४१२०३५

माेबाइल नं. : ९८४१३६३७६९

इमेल : spokeperson@etcdipayal.gov.np

बाँकी हेर्नुहोस् ....

Top